कामचलाउ सरकारका दीर्घकालीन निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं । सरकारले दुरगामी प्रभाव पार्ने निर्णयहरु गरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । कामचलाउ सरकारले ताजा जनादेशलाई उपेक्षा गर्दै धमाधम निर्णय गर्न लागेको भन्दै एमालेले आपत्ति जनाएको हो । एमाले पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह हुने पत्रकार सम्मेलनमा सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने एमाले प्रचार विभाग … Continue reading कामचलाउ सरकारका दीर्घकालीन निर्णयप्रति एमालेको आपत्ति